कांग्रेस ललितपुरको गाउँ/नगर अधिवेशन ११ गतेमात्र
२०७८ आश्विन ८, शुक्रबार ०७:५२ गते

????????????????????????????????????
नेपाली कांग्रेस ललितपुरको गाउँपालिका नगरपालिका अधिवेशन असोज ११ गतेमात्र हुने भएको छ। केन्द्र कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा असोज ९ गते नै अधिवेशन गर्ने निर्णय गरेको थियो।
प्राविधिक कारणले अधिवेशन असोज ११ का लागि सारिएको कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले विज्ञप्ति जारी गर्दै भनेका छन्।










