इन्द्रेणीकी सर्मिला श्रेष्ठ लामो समयपछि तीजमा माइत जान पाउने भयपछि यस्तो, भिडियो सहित हेर्नुहोस।

कोल्हवी न्यूज
२०७८ भाद्र ७, सोमबार १३:१३ गते

महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकिदै गर्दा लामो समय सम्म चेलीबेटी बिना ख८ल्लो भयको माइतीको आगन करिब करिब झलमल ब८लेको अनुभव हुन लागेको छ। बिहे पछि टाढा(टाढा बस्दै आयका अनि धेरै समयसम्म भेट हुन नपायका दिदि बहिनीहरु पनि तीजकै समय पारेर भेट हुने अवसर जुट्ने गर्दछ। अनि धेरैले आफुले बिहे पछाडी पराइघरमा भो८गेका भो८गाइहरु माइतमा जम्मा भयर सुनाउने गर्दछन भने कसैले रमाइला क्षणहरु समेत सुनाउने गर्दछन। तिनै तिता मिठा कुराहरुलाई टपक्क(टिपेर कलाकारहरु गित बनायर गाइदिञ्छन। अनि घन्किन थाल्छन तिनै तिता अनि मिठा गितहरु रेडियो अनि टेलिभिजन हरुमा। र त बल्ल सबैलाई तिज आयको अनुभव समेत हुने गर्दछ।

मादलको तालसंगै दिदि बहिनीहरु माइतमा रमाइलो गरेर अनि आफ्नो आफ्नो मनका कुराहरुलाई समेत बिशाउने गर्दछन। त्यस्तै गरेर कलाकार हरु समेत तिज नजिकिय संगै निकै ब्यस्त देखिन थाल्छन फरक(फरक तीजका भाकाहरुमा सबैलाई मनोरंजन दिनको लागि यस्तै गरेर भर्खर मात्र एउटा गित “जोर मादल” सार्बजनिक भयको छ। जुन गीतले सबैलाई भरपुर मनोरंजन दिन सक्ने अनुमान समेत गर्न सकिन्छ। सबैको प्रिय कार्यक्रम इन्द्रेणी कि कलाकार सर्मिला श्रेष्ठको तिज गित जोर मादल आय संगै धेरै किसीमका राम्रा राम्रा प्रतिक्रिया हरु आयको देख्न सकिन्छ भने जुन गीतले सफलता समेत पाउन सक्ने सबैले अनुमान समेत गर्दै आयका छन्।

तीजमा माइत जाने र माइतिको र घरको कथा बस्तुको आधारमा बनेको तिज गित “जोर मादल” मा स्वोर शर्मिला श्रेष्ठ को रहेको छ भने सब्द समेत सर्मिला श्रेष्ठले नै लेख्नु भयको थियो। जुन गीतको लय पम्फा थापा र म्युजिक एरेन्ज दिनेश लामा ले गर्नु भयको हो। त्यस्तै गरेर उक्त गीतको भिडियो निर्देशन निरेन श्रेष्ठ र छायांकन राम कृष्ण चौलागाइले गर्नु भयको छ। जुन गीतको भिडियोमा कलाकारहरु आरुषी मगर, राम थापा, कल्याण श्रेष्ठ , लक्ष्मण मल्ल, भुमिकला ढकाल , उर्मिला श्रेष्ठ , पृजना श्रेष्ठ गायत्री रिमाल, लक्ष्मी श्रेष्ठ, ग्यानु श्रेष्ठ , बाल कुमारि गुरुङ, तिला भण्डारी, गोमा देबी रिमाल, सृजना बिष्ट, सर्मिला अधिकारी, गो‌मा सापकोटा रहनु भयको छ भने जुन भिडियोलाई सम्पादन रोशन धिताल ले गर्नु भयको थियो। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*