नेपालबाट एक वर्षमा ५ सय २३ जना विदेशी नागरिक देश निकाला

कोल्हवी न्यूज
२०८३ जेष्ठ १२, मंगलवार १५:३० गते

नेपालबाट एक वर्षमा ५ सय २३ जना विदेशी नागरिक देश निकालामा परेका छन् । सन् २०२५ मा अवैधानिक रूपमा नेपालमा बसेका ५ सय २३ जना विदेशी नागरिक देश निकालामा परेका हुन् ।

यस्तै चालु वर्षको पहिलो पाँच महिनामा १ सय ५२ जना विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको छ ।

FNMIS_NPL-(1)-1779788242.jpeg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*