कोल्हवी १ मा माओवादी केन्द्रको वडा कमिटि गठन
कोल्हबी १ मा नेकपा माओवादी केन्द्रको २९ सदस्यीय वडा कमिटी गठन भएको छ ।
जिल्ला सदस्य क रामचन्द्र साफीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नव गठित समितिमा अध्यक्ष प्रकाश चौधरी सहित २९ सदस्य गठन भएको छ । सचिव अमृत जिआर, कोषाध्यक्ष मलेसिया देवि, सदस्य अशोक महर्जन ,भन्टु चौधरी ,हरिओम रौनियार लगाएतको रहेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य हेमकर्ण सिवाकोटीले गर्नु भएको थियो!पछिल्लो समय माओबादी केन्द्रले संगठन विस्तारको क्रम लाई देश भर वडा स्तरमा तिब्र पारी रहेकोे छ ।
उक्त कार्यक्रममा जिल्ला सदस्य कैलाश बिक,नगर सदस्य क बासु चौधरी लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सन्चालन अमृत जिआर ले गर्नु भयेको थियो।सकृय समाजसेवी युवा व्यापारी अमृत जि आर प्रत्यक्ष सहभागी भएकोले अब माओबादी केन्द्र पार्टी कोल्हवी वडा न. १ ले केही काचुली फेर्ने अनुमान गरियेको छ।









