रौतहटमा माओबादी केन्द्रको वडा भेला तिब्र

कोल्हवी न्यूज
२०७८ श्रावण २९, शुक्रबार १८:३५ गते

२९ श्रावण, रौतहट/नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र रौतहटले वडा भेलालाई तिब्रता दिएको छ ।
माओबादी केन्द्रको केन्द्रदेखि वडासम्मको नीति अनुसार फतुवा बिजयपुर नगरपालिकामा  वडा न.९को भेला सम्पन्न भएको हो ।

No description available.
भेला महिपाल चौधरी (सन्जु) को अध्यक्षतामा भयेको थियो भने फतुवा बिजयपुर नगर कमिटि का संयोजक अजय तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको भेलामा विशेष अथितीको रुपमा खजान्ची महतो र कमला पाण्डे उपस्थिती रहनु भयेकोथियो । भेलाले महिपाल चौधरी (सन्जु)को अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गठन पनि गरेको छ । पछिल्लो समय माओबादी केन्द्रले केन्द्र देखि वडा सम्म आफ्नो अभियान लाई तिब्र पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*