गायिका एलिना चौहानको गीत ‘याद बाँकी छ’ सार्वजनिक

कोल्हवी न्यूज
२०८१ फाल्गुन १०, शनिबार १६:११ गते

गायिका एलिना चौहानको स्वर रहेको ‘याद बाँकी छ’ गीत सार्वजनिक भएको छ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा विशाल सापकोटाको छायांकन, अमृत चापागाईंको सम्पादन छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*