२५ वर्षपछि पुन: प्रदर्शन हुँदै ऐश्वर्या रायको यो ब्लकबस्टर फिल्म

कोल्हवी न्यूज
२०८१ आश्विन ६, आईतवार १६:४१ गते

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अभिनीत फिल्म ‘ताल’ पुन: प्रदर्शन हुने भएको छ।

उनको यो फिल्म २५ वर्षपछि हलमा रिलिज हुन लागेको हो। निर्देशक सुभाष घईले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उक्त जानकारी दिएका हुन्। उनका अनुसार दर्शकको माग अनुसार फिल्मलाई पुन: प्रदर्शन गर्न लागिएको हो।

यो फिल्म २७ सेक्टेम्बरदेखि हलमा रिलिज हुनेछ। सन् १९९९ मा रिलिज भएको फिल्म ‘ताल’ वर्षको हिट फिल्म सावित भएको थियो। फिल्मले २२ करोड भारू कमाएको थियो।

यो फिल्म म्युजिकल लभ स्टोरी फिल्म हो। जसमा ऐश्वर्या राय बच्चन, अनिल कपूर र अक्षय खन्नालगायत कलाकारको अभिनय छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*