हेर्नुस् अनन्त र राधिकाको हल्दी र मेहेन्दी समारोहका तस्बिरहरू

कोल्हवी न्यूज
२०८१ असार २७, बिहीबार १६:५१ गते

विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको १२ जुलाईमा विवाह हुँदैछ।

उनले राधिका मर्चेन्टसँग विवाह गर्न लागेका हुन्। राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्।

दुई प्रि-वेडिङपछि उनीहरूको विवाह धुमधामसँग हुन लागेको हो। उनीहरूको ९ जुलाईमा हल्दी र १० जुलाईमा मेहेन्दी समारोह आयोजना गरिएको थियो।

उनीहरूको हल्दी र मेहेन्दी समारोहमा थुप्रै बलिउड कलाकार आएका थिए। उक्त समारोहमा सलमान खान, रणवीर कपूर, आलिया भट्ट, रणवीर सिंह, जाहन्वी कपूरलगायत उपस्थित थिए।

हेर्नुस् अनन्त अम्बानी र राधिका मर्चेन्टका हल्दी र मेहेन्दी समारोहका केही तस्बिरहरू–

anant-1720693151.jpg

anant-2-1720693151.jpg

anant-3-1720693151.jpg

Ncell

anant-5-1720693152.jpg

anant-4-1720693152.jpg

anant-6-1720693151.jpg

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*