थारु माघी सान्स्कृतिक महोत्सव कोल्हवीमा आज अन्जु कुश्मिको बेजोड प्रस्तुति

कोल्हवी न्युज
२०८० माघ २, मंगलवार ०९:३० गते

कोल्हवी:बाराको कोल्हवि रमपुर्वा ११ मा हिजो देखि जारी थारु माघी सान्स्कृतिक महोत्सवमा आज चर्चित मोडल तथा गायिका अन्जु कुश्मिको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।

आज दिनको ३ बजेदेखी प्रस्तुती दिने आयोजकले कोल्हवी न्युजलाई जानकारी दिएको छ।मेला माघ ३ गते भोलि सम्म चल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*