सिटिजन लाइफल कलैया शाखाले गर्यो रक्तदान कार्यक्रम
कोल्हवि:सिटिजनलाइफ कालैया शाखाले कम्पनिको पाचौं बार्षिक उत्सवको अवसरमा बुधाबार कलैयाको भरतचोकमा रक्तदान कार्यक्रम सप्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटी बिरगंजको प्राविधिक सहयोग र संबिधानसभा सदस्य तथा पाँच दलिय गठबन्धनका बारा २ नं क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार(माओवादी केन्द्र) शिवचन्द्र कुश्वाहाको संयोजनमा संम्पन्न रक्तदानमा कम्पनिका एजेन्सी,बिमित र सर्वसाधारण गरि ५१ जानाले रक्तदान गरेको शाखा प्रमुख संजय रेग्मिले कोल्हबी न्युजलाइ जानकारी दिएका छ्न।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका कुश्वाहाले तक्तदातालाइ प्रमाणपत्र बितरण गर्दै भन्नुभयो “रक्तदान जिवनदानको मुल नारालाइ सिटिजन लाइफले अंगिकार गरि सामाजिक सेवामा पनि अग्रपंक्तिमा रहेकोमा धन्यवाद ” अगाडि थप्दै उहाले भन्नू भयो हाम्रो पार्टी पनि जनताको सेवामै लागेकोले ढुक्कका मदान गर्नुहोस
रक्तदान कार्यक्रममा बार क्षेत्र नं १ क का प्रदेश सभा स्वतन्त्र उम्मेदवार देवराज घिमिरेले समेत रक्तदान जिवनदानको मुल मर्मलाइ पछ्याउँदै रक्तदान गरेका थिय।









