बाराको करैयामाईमा टाइफाइड विरुद्धको खोप अभियान बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न
कोल्हवी:बाराको करैयामाइको सभा हलमा सोमबार टाइफाइड बाराको करैयामाइको सभा हलमा सोमबार टाइफाइड विरुद्ध खोप अभियान बारे पालिका खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम गा पा को अध्यक्ष भुनेश्वर धामिको अध्यक्षता सम्पन्न भएको छ। उक्त्त कार्यक्रम प्रमुख अतिथि गा पा का उपाध्यक्ष चित्ररेखा चौधरी बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत उदय शन्कर चौधरी ,वाड न १ का अध्यक्ष सोनालल साह, २ का अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी ,३ का अध्यक्ष देबेन्द्र केसरी ,७ का अध्यक्ष बृज चौधरी ग पा का सम्पुर्ण स्वास्थ सस्थाका सस्था प्रमुखहरु गा पा रहेका सामुदायिक विधालयका प्रध्यानाध्यापकहरु ,कार्यपालिका सदस्यहरु लगायत सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रशिक्षण परवानीपुर गाउँपालिकाका स्वास्थ्य सन्योजक प्रदिप राउतले गराएका थिए भने कार्यक्रमको सन्चालन करैयामाई गाउँपालिकाका स्वास्थ्य सन्योजक जितेन्द्र पासवानले गरेका थिए ।
कार्यक्रम मार्फत बैखाख ४ गते देखि ९ गते सम्म १५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाइ आफुलाइ पाएक पर्ने बिधालयमा सम्पर्क गर्न जानकारी गराएका थिए खोप अभियान बारे पालिका खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम गा पा को अध्यक्ष भुनेश्वर धामिको अध्यक्षता सम्पन्न भएको छ।वाड न १ का अध्यक्ष सोनालल साह, २ का अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी ,३ का अध्यक्ष देबेन्द्र केसरी ,७ का अध्यक्ष बृज चौधरी ग पा का सम्पुर्ण स्वास्थ सस्थाका सस्था प्रमुखहरु गा पा रहेका सामुदायिक विधालयका प्रध्यानाध्यापकहरु ,कार्यपालिका सदस्यहरु लगायत सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रशिक्षण परवानीपुर गाउँपालिकाका स्वास्थ्य सन्योजक प्रदिप राउतले गराएका थिए भने कार्यक्रमको सन्चालन करैयामाई गाउँपालिकाका स्वास्थ्य सन्योजक जितेन्द्र पासवानले गरेका थिए ।कार्यक्रम मार्फत बैखाख ४ गते देखि ९ गते सम्म १५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाइ आफुलाइ पाएक पर्ने बिधालयमा सम्पर्क गर्न जानकारी गराएका थिए!