सुनमती बजारमा नाला र ट्र्स्ट निर्माण कार्य शुरु

कोल्हवी न्युज
२०७८ चैत्र १४, सोमबार ०८:४५ गते

कोल्हवी :बाराको कोल्हवी नगरपालिका वडा न.२ मा रहेको हनुमानगन्जको सुन्मती बजार मा नाला निर्माण र ट्रस्ट निर्माण कार्य सुरु भयेको छ।
कोल्हवी नगरपलिका वड न.२ को रु.१००००००(रु.दस लाख)को बजेट बाट सुन्मती बजार भित्रको नाला निर्माण र १०वटा शटर को ट्रस निर्माण गर्ने बजार उपभोक्त समितीका अध्यक्ष हरिओम मैनालिले कोल्हवी न्युज लाई जानकरी गराउनु भएको छ। समितिमा सचिब प्रकाश उप्रेती कोषाधक्ष सल्मा लगयत सदस्यहरु रहेका छन भने बजार अध्यक्ष प्रबिन तामङ को पनि सकृय रुपमा लागि परेका छन।यो सङै अब सुन्मती बजार ले आफ्नो भौतिक रुपम बजार सन्चालन गर्न पाउँदा इस्थानिय बासिन्दा खुसी भयेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*