कोल्हवी नगर उघोग वाणिज्य संघको प्रथम साधारण साभा एवंम पहिलो अधिवेशन चैत्र २६ गते हुने

कोल्हवी न्युज
२०७८ चैत्र ११, शुक्रबार १४:५९ गते

कोल्हवी: बारा जिल्ला अन्तर्गत रहेकोे कोल्हवी नगर उध्योग बाणिज्य संघ को पहिलो साधारणशभा तथा पहिलो अधिबेशन यहि चैत्र २६ गते हुने भयेको छ।                                                              बिगत दुई कार्यकाल देखि भवन निर्माण र नगरको नाम बाट उद्योग संघ को नाम राख्न विभिन्न कानुनी जटिलता पार गर्दै अब आफ्नै भवन बाट काम हुने मा बयब्सायिहरु पनि खुसी रहेका छ्न।केही समय अगाडि केही व्यावसायि भने साधारणशभा नभयेकोमा भने असन्तुष्ट रहेकोमा अध्यक्ष महेश कुमार साह ले कोल्हवी न्युज संघ कुरा गर्दै संघको महत्वपुर्ण कार्य बाकी रहेकाले साधारणसभा हुन नसकेको प्रतिक्रिया दियेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*