आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, आपसमा प्रेमभाव साटेर मनाइँदै

कोल्हवी न्यूज
२०७८ फाल्गुन २, सोमबार ०८:०४ गते

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यस दिन प्रेम गर्ने जोडीहरुले आपसमा प्रेमभाव साटेर मनाउँदै छन् । खासगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।

सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ठ खालको इतिहास छ । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि विस्तार भएको छ ।

आजको दिनलाई प्रेम प्रस्ताव राख्ने र प्रेम बसिसकेकाहरुले आपसमा प्रेम साटासाट गरी रमाइलो गर्ने चलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*