कोल्हवी ९ का २०० गरिब तथा दलित परिवारलाई न्यानो कपडा वितरण

अनिल प्रित
२०७८ माघ १५, शनिबार २०:४३ गते

कोल्हवी/कोल्हबी नगरपालिका ९ को पडरि र श्रीपुरका गरिब तथा दलित २०० घर परिवारलाई न्यानो कपडा बितरण गरेको छ ।
छोरिका लागि छोरी संस्था नेपालको सहयोगमा र अमृत कुमार जि.आरको पहलमा आज न्यानो कपडा वितरण गरिएको हो ।
उक्त कार्यक्रममा समाजसेवीहरु रामचन्द्र साफी, वसन्त चौधरी, जयप्रकाश चौधरी, अमृत कुमार जि.आर. माया जि.आर, हरिओम कुमार साह, दल बहादुर चौधरी, रामबिस्वास मुखियाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*