जब विवाह समारोहमै युवतीले बेहुला बदलिन्…
२०७८ माघ ९, आईतवार ०६:५४ गते

तमिलनाडुमा एक दुल्हाले विवाह समारोहमा नाच भइरहँदा आफ्नी दुलहीलाई थप्पड मारे । यसले बेहुली निकै दुःखी बनिन् र विवाह नै तोडिदिइन् ।
बेहुला र बेहुली नाचिरहेको समयमा बेहुलाको एक भाइ त्यहाँ पुगेर सँगै नाच्न थाले । बेहुला दाइलाई रिस उठ्यो र बेहुलीलाई थप्पड मारे । यो घटना कुड्डालोर जिल्लाको पनरुतीको हो । दुलहीले दुलाहासँग विवाह मात्र तोडिनन्, समारोहमा उपस्थित अर्को मानिससँग विवाह समेत गरिन् ।
एजेन्सी










