क्लास्सिक टेकद्वारा उच्च गतिको ‘सिक्सएफएस पीजी प्याकेज’ लन्च

कोल्हवी न्यूज
२०७८ पुष २९, बिहीबार ०६:१६

क्लासिक टेकले छिटोछरितो र न्यून मूल्यमा नयाँ उच्च गतिको इन्टरनेट ७कित्रगयससिक्सएफएस पीजी प्याकेज७चकत्रगयस ल्याएको छ ।कम्पनीका ब्राण्ड एम्बासेडर विपिन कार्कीद्वारा फेसबुक लाइभ मार्फत उक्त प्याकेज सार्वजनिक गरिएको हो। कम्पनीको उद्देस्य उच्च गतिको इन्टरनेट सेवा न्यून मूल्यमा सबै शहर तथा गाउँ घरमा मा पहुँच हुने कम्पनीले जनाएको छ।

सिक्सएफएस पीजी प्याकेजमा १५० एमबीपिएस, २२५ एमबीपीएस३२५एमबीपीएस , ६२५एमबीपीएस र १०००एमबीपीएसको बिभिन्न प्याकेज हरु समायोजन गरिएको छ। १५० देखि १०००एमबीपीएस सम्म को प्याकेज क्लास्सिक को वेवसाइट मार्फत लिन सकिने छ। अहिले को बिद्यमान परिस्थितिमा इन्टरनेट को महत्व झन् बढेर गएको र प्रयोगकर्ता हरुले भोग्नु पर्ने सम्भावित समस्या हरुलाई मध्यनजर राखेर सिक्सएफएस प्याकेज ल्याएको कम्पनीले जनाएको छ।

सो प्याकेजमा निम्न कुराहरु रहेका छन्स्
१. अहिले क्लासिक टेक प्रयोग गरिरहेका प्रयोगकर्ता हरुको प्याकेज ६५० गुणा ले निशुल्क अपग्रेड गरिएको छ।

२.सिक्सएफएस प्याकेज प्रयोग कर्ताले आईपीटीभी सित्तैमा प्रयोग गर्न सकिने छ

३. टाइम ब्याक सिस्टम रहेको जसमा केहि प्राविधिक कारणबस सेवा अवरुद्ध हुन पुगेमा कम्पनी ले त्यसको क्षतिपूर्ति बापत दिनहरू थप गर्न सक्नेछ । टेकपानाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*