अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण

कोल्हवी न्यूज
२०७८ पुष २२, बिहीबार ०६:०६ गते

अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ कोरोना संक्रमित भेटिएका हुन्। अमेरिकामा गत साताभन्दा दोब्बरले संक्रमण बढेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*