हिउँले सेताम्मे सिमभञ्ज्याङ: हेर्नुस भिडियो

कोल्हवी न्यूज
२०७८ पुष १७, शनिबार ०७:२२ गते

मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्ज्याङ हिउँको सेताम्मे हुनेगरि ढाकेको छ । बुधबार दामन र सिम्भञ्ज्याङ क्षेत्रमा व्यापक हिउँ परेको थियो । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले परेको हिउँले अझैपनि सिमभञ्ज्याङसलाई छपक्कै छोपेको छ ।
हेर्नुस भिडियो:

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*