भारतमा कोरोना संक्रमणको अवस्था स्थिर

कोल्हवी न्यूज
२०७८ मंसिर २५, शनिबार ०७:१८ गते

भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ७ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् १४० जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा सकृय संक्रमितको संख्या एक लाख २ हजारको हाराहारीमा स्थिर छ । पछिल्लो साता दैनिक थपिने र निको हुनेको संख्या करिब उस्तै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*