जालवायु परिवर्तन: समुद्रले निल्ने जोखिममा रहेको एउटा भारतीय गाउँ
२०७८ कार्तिक ३०, मंगलवार ०७:०२ गते
दक्षिणी आन्ध्र प्रदेशको एउटा समुन्द्र तटमा रहेको अप्पडा गाउँ आफ्नो विशेष बुनाइ कलाका लागि प्रसिद्ध छ। तर यसको भविष्य बढ्दो समुद्री सतहका कारण खतरामा परेको छ।
छालले हान्दाहान्दा घर भत्किँदै गएपछि मानिसहरू भित्री भूभागमा सर्न बाध्य भइसकेका छन्।









