माछापुच्छ्रे बैंकले ल्यायो कार्डबिनै पैसा झिक्ने सुविधा

कोल्हवी न्यूज
२०७८ कार्तिक २८, आईतवार २०:०६ गते

माछापुच्छ्रे बैकले नविन सेवाको रुपमा डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा ल्याएको छ । हाल ग्राहकले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएकामा अब बैंकले कार्डलेस वीथड्र सुविधा प्रदान गरेको हो ।

यसका लागि बैंकका ग्राहकले मोबाइलमार्फत एटीएम सुविधा पाउनेछन् । यद्यपि, यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी बैंकिङ कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*