फिफा विश्वकप २०२६ : आज ट्युनिसिया र जापान आमनेसामने हुँदै

कोल्हवी न्यूज
२०८३ असार ७, आईतवार ०७:३३ गते

फिफा विश्वकप २०२६ अन्तर्गत आज ट्युनिसिया र जापान आमनेसामने हुँदै छन्।

समूह एफ मा रहेका यी दुवै टोलीले विश्वकपमा पहिलो भेट गर्न लागेका हुन्। बिहान ९:४५ मा मोन्टेरी रंगशालामा यो खेल हुनेछ।

उनीहरूले पहिले एउटा अन्तर्राष्ट्रिय खेल खेलेका छन्। २०२३ मा भएको उक्त मैत्रीपूर्ण खेलमा जापानले ट्युनिसियालाई २-० ले पराजित गरेको थियो।

ट्युनिसियाले प्रमुख फरवार्ड युसेफ मसाक्नी र मिडफिल्डर एलिस स्किरीबाट बलियो प्रदर्शनको आशा गर्नेछ भने जापानले स्टार खेलाडीहरू ताकेफुसा कुबो, काओरु मितोमा र कप्तान वाटारु एन्डोबाट बलियो प्रदर्शनको आशा गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*