मकवानपुर उद्योग वाणिज्य संघ मतगणना: एसोसियट उपाध्यक्षमा चौलागाई निर्वाचित

कोल्हवी न्यूज
२०७८ कार्तिक १०, बुधबार ०७:२९ गते

हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनमा अर्का उम्मेदवार विष्णु खनाललाई हराउदै चौलागाई एसोसियट उपाध्यक्षमा निर्वाचित भएका हुन। चौलागाईले ६३ मत प्राप्त गर्दा खनालले ५० मत प्राप्त गरेका छन । त्यसैगरी एशोसिएट सदस्यमा अंकिता सुमार्गी,गणेशप्रसाद भेटुवाल र राजाराम कार्की र दिपक उप्रेती निर्वाचित भएका छन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*