‘चलचित्र मन बिनाको धन’ शुक्रबार २१ कात्तिकदेखि प्रदर्शन हुने

कोल्हवी न्यूज
२०८२ कार्तिक १६, आईतवार १४:५४ गते

गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनाएको फिल्म ‘मन बिनाको धन’ यही शुक्रबार कात्तिक २१ गतेदेखि प्रदर्शनमा आँउदैछ भने अशोक मुख्य भूमिकामा छन् ।

अशोकको संघर्षदेखि सफलतासम्मको कथामा टंकले फिल्म बनाएका हुन् ।

अशोकका लागि आफूले गरेको संघर्ष र भोगाइलाई फिल्ममा देखाइएको उनको भनाइ छ ।

फिल्मको ट्रेलरमा टंकले अशोकको सफलताको कथा बढी देखाएका छन् ।

जसले गर्दा उनले अशोकको संघर्षलाई लुकाउन खोजेको टिप्पणी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*