चलचित्र ‘चपली हाइट–३’ युट्युबमा रिलिज

कोल्हवी न्यूज
२०८२ कार्तिक १, शनिबार १०:४९ गते

चलचित्र ‘चपली हाइट–३’ युट्युबमा रिलिज भएको छ । थ्रिलर जनराको चलचित्र ‘चपली हाइट–३’ शुक्रबारबाट युट्युबमा रिलिज भएको हो ।

अर्जुन कुमार निर्माता रहेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*