सर्वोच्च अदालत बार एसोसिएशनले ‘जेन जी’ को प्रदर्शनका क्रममा भएको प्रहरी दमनको निन्दा

कोल्हवी न्यूज
२०८२ भाद्र २३, सोमबार १७:०९ गते

सर्वोच्च अदालत बार एसोसिएशनले ‘जेन जी’ को प्रदर्शनका क्रममा भएको प्रहरी दमनको निन्दा गरेको छ ।

सर्वोच्च बारले विज्ञप्ति निकालेर विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार भएको उल्लेख गर्दै स्थिति थप प्रतिकूल हुन नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन अनुरोध गरेको छ । सचिव रमणकुमार कर्णले निकाल्नुभएको विज्ञप्तिमा घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको उल्लेख छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*