लोकसभा चुनाव : १४ सिटको नतिजा सार्वजनिक

कोल्हवी न्यूज
२०८१ जेष्ठ २२, मंगलवार १६:५० गते

भारतमा लोकसभा चुनावको नतिजा आउन थालेको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १४ सिटको नतिजा सार्वजनिक भएको छ ।

जसमा भारतीय जनता पार्टीले ७, भारतीय राष्ट्रिय कांग्रेसले ४, जनमत दलले २ र आम आदमी पार्टीले १ सिट जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*