रौतहटका तिवारीको स्वरमा ‘पेहला प्यार’हिन्दी गीत सार्वजनिक

कोल्हवी न्युज
२०८१ बैशाख २३, आईतवार १७:४८ गते

रौतहट:रौतहट जिल्लाको गार्मिण भेगमा अवस्थित कटहरिया नगरपालिका वडा नं.१ भसेढवा निवासी लोक प्रिय गायक रुद्र नरायण तिवारीको स्वरमा हिन्दी गीत ‘पहेला प्यार’भिडि‌‌ओ सार्वजनिक गरिएको छ।

भारत कै फिल्मी नगरी मुम्बईमै तयार गरिएको उक्त साङितिक भिडियो अभिनेता रुद्र नारायण तिवारी र सलोनी कुमारी,निर्देशक अनुपम साह,सम्पादक अनुपम साह, DOP रेहान खान,DI रेहान खान विशेष सहयोगी साजन जैसवालले गरेका छन्।गायक स्वयम्ले उक्त गीत रचना गरेका हुन् ।

‘पेहला प्यार’बोलको गीतमा प्रेमी-प्रेमिकाबीचको माया-प्रेमलाई समेटिएको छ । गायक तिवारीले यसअघि पनि‘ओ मा’ हिन्दी गीत पुरातात्विक महादेव मन्दिरको चर्चित भोजपुरी भाषामा‘देवा देवाले ’‘दो दिल मिल रहा है’हिन्दी गीत गाईसकेका छन। तिवारी विगत एक दशक देखी भारतको फिल्मी नगर मुंबईमा बशेर गीत संगीतको काम गर्दै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*