प्रमोद खरेलको गीतमार्फत म्युजिक भिडियो अभिनयमा पुरुषोत्तम

कोल्हवी न्युज
२०८० चैत्र १७, शनिबार २०:३४ गते

काठमाडौं:प्रसिद्ध गायक प्रमोद खरेलको स्वरमा रहेको ‘कसैको हुन दिन्न’बाट पुरु भण्डारीले म्युजिक भिडियोको अभिनयमा डेब्यू गरेका छन् । विभिन्न सिरियलमा अभिनय गरेको अनुभव बटुलेका पुरुको यो पहिलो म्युजिक भिडियो हो ।

चित्र मास्की मगरको निर्देशनमा बनेको भिडियोमा पुरुले शिल्पा पोखरेल र दिनेश कठायतसँग अभिनय गरेका छन् । भिडियोमा पुरु र शिल्पाको प्रेम सम्बन्धमा आएको दरारलाई देखाइएको छ ।

यसमा आरके परियारको शब्द तथा सङ्गीत रहेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*