बाइडेनले भने : हमास र पुटिन विश्वका लागि खतरा, इजरायललाई जुनसुकै सहयोग गर्न तयार

कोल्हवी न्यूज
२०८० कार्तिक ३, शुक्रबार ०७:५३ गते

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनको लडाकू समूह हमास र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका लागि खतरा भएको आरोप लगाएका छन् ।

देशका नाममा गरेको सम्बोधनमा पुटिनले बारम्बार हमास र पुटिनलाई उस्तै भएको बताएका छन् । उनले अमेरिकाले युक्रेन र इजरायललाई ठूलो सहयोग दिने वाचा गर्दै अमेरिकी कंग्रेसलाई सहयोग प्याकेज पारित गरिदिन पनि आग्रह गरेका छन् ।

बाइडेनले इजरायल र युक्रेनका लागि १ सय अर्ब डलरको कोष आवश्यक रहेको पनि बताएका बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*