प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौं मोरक्कन सडकमा

कोल्हवी न्यूज
२०८० आश्विन ३०, मंगलवार १५:३९ गते

इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई लिएर प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौं मोरक्कनवासी सडकमा उत्रिएका छन् ।

उनीहरूले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । हजारौं मोरक्कनवासी प्यालेस्टाइनको समर्थन गर्दै रबात शहरको सडकमा उत्रिएका थिए ।

उनीहरूले प्यालेस्टाइनको झण्डा बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*