मध्यरातमा झरनाले लेखिन्– चलचित्र चल्न नदिने अवस्थाले मर्नु न बाँच्नु भइरहेछ

कोल्हवी न्यूज
२०८० भाद्र २४, आईतवार ११:५९ गते

फिल्म ‘एक भगवत् गीता’लाई चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि विवाद झन् चुलिएको छ।

धार्मिक संगठनहरूले फिल्मको नाम फेर्न दबाब दिएपछि विकास बोर्डले सेन्सर अनुमति दिएको थिएन। फिल्मकी निर्देशक झरना थापाले मध्यरातमा एउटा फोसबुकमा एक पोस्ट गरेकी छन्। पोस्टमा उनले आफू फिल्ममा अनावश्यक हस्तक्षेपले निम्त्याएको अवस्थाले आफू निदाउन नसकिएको बताएकी छन्।

उनले स्वयम् श्रीकृष्णको भक्त भएकाले चलचित्रले धार्मिक संहिष्णुतामा खलल नगरेको प्रष्ट्याएकी छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*