यूएस ओपनः १९ वर्षीया गाउफले जितिन् पहिलो ग्रान्ड स्लाम

कोल्हवी न्यूज
२०८० भाद्र २४, आईतवार ११:५६ गते

अमेरिकी युवा टेनिस खेलाडी कोको गाउफले पहिलो पटक ग्रान्स स्लाम जितेकी छन् ।

यूएस ओपन टेनिस प्रतियोगिताको उपाधिको रुपमा १९ वर्षीया गाउफले पहिलो ग्रान्ड स्लाम जितेकी हुन् ।

न्यूयोर्कमा भएको फाइनलमा दोस्रो वरीयताकी आर्याना साबालेन्कालाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेकी हुन् ।

गाउफले बेलारुसकी २५ वर्षीया साबालेन्कालाई २-६, ६-३ र ६२ को सेटमा पराजित गरिन् ।

यूएस ओपनको फाइनलमा पराजित भएपनि साबालेन्का पहिलो पटक विश्व नम्बर एक महिला खेलाडी बन्ने सुनिश्चित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*