रूसको एक एयरपोर्टमा ड्रोन हमला, चार ट्रान्सपोर्ट विमानमा क्षति

कोल्हवी न्यूज
२०८० भाद्र १३, बुधबार ०८:३६ गते

रूसको पश्चिमी शहर पेस्कोफको एक एयरपोर्टमा ड्रोन हमला भएको छ । स्थानीय गभर्नरले रूसी सेनाले हमलालाई विफल बनाइरहेको बताएका छन् ।

आक्रमणबाट चार ट्रान्सपोर्ट विमानमा क्षति पुगेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार ड्रोन हमलामा दुई विमानमा समेत क्षति भएको छ । युक्रनेले यसबारे केही बताएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*