चेल्सी र लिभरपुलको बराबरी

कोल्हवी न्यूज
२०८० श्रावण २९, सोमबार ०७:४० गते

चेल्सी र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार रोमाञ्चक १–१ को बराबरी खेलेका छन् । लिभरपुलले लुइस डियाजको गोलले १६ औं मिनेटमा अग्रता लिएको थियो ।

त्यसपछि एक्सेल डिसासीले ३७ औं मिनेटमा बराबरी गोल फर्काए । टोटनहमले नयाँ व्यवस्थापक मउरिसो पोचेटिनोको नेतृत्वमा खेलेको यो पहिलोपटक हो ।

त्यस अगाडि आइतबारको अर्को खेलमा पोचेटिनोको पूर्व क्लब टोटनहमनले ब्रेन्टफोर्डसँग २–२ को बराबरी खेलेको थियो । खेलका चारै गोल पहिलो हाफमा भएको थियो । त्यसमा इमरसन रोयलले पहिलो हाफको इन्ज्युरी समयमा टोटनहमका लागि बराबरी गोल गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*