इराकमाथि टर्कीको ड्रोन आक्रमण, तीनको मृत्यु

कोल्हवी न्यूज
२०८० श्रावण २७, शनिबार ०८:१५ गते

टर्कीले इराकमा ड्रोन आक्रमण गरेको छ ।

इराकी एन्टी टेररिज्म स्क्वाडले यसको पुष्टि गरेको छ ।

विदेशी मिडियाका अनुसार इराकी आतंकवाद विरोधी सेवाका एक अधिकारीले टर्कीले शुक्रबार कुर्दिस्तानमा ड्रोन आक्रमण गरेको बताएका छन्।

आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीका एक वरिष्ठ सदस्यसहित तीन जनाको मृत्यु भएको थियो। विदेशी सञ्चारमाध्यमका अनुसार उत्तरी इराकमा कुर्द लडाकूहरूविरुद्ध यो हप्ता पाँचौं ड्रोन हमला हो।इस्तानबुल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*