रुसी च्यानलको नयाँ प्रयोग, मौसम समाचार वाचक रोबर्ट

कोल्हवी न्यूज
२०७९ चैत्र ९, बिहीबार ०८:३२ गते

रुसको एक च्यानलले आफ्नो मौसम समाचार वाचकको रूपमा रोबर्टलाई प्रयोग गर्न सुरु गरेको छ।

आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले महिला रोबर्टले मौसम समाचार भन्न सुरु गरिएको छ।

रुसी सरकारी च्यानल आरटीका अनुसार रुसको दक्षिण क्षेत्रको च्यानल सोभोए टिभीले मङ्गलवार ‘फ्युचर फोरकास्ट’ नाममा रोबर्टबाट समाचार सुरु गरेको छ।

मौसम समाचार भन्ने रोबर्टको नाम स्नेजहाना तुमानोभा रहेको छ। जसको रुसी भाषाको अर्थ ‘हिउँ’ र ‘कुहिरो हुने रुसी मिडियाले उल्लेख गरेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*