रुसले रोक्यो क्राइमियाको सेभास्तोपोलमा गरिएको ड्रोन आक्रमण

कोल्हवी न्यूज
२०७९ चैत्र ८, बुधबार १५:५२ गते

रुसको जलसेनाले क्राइमियाको सेभास्तोपोल बन्दरगाहमा बुधवार गरिएको ड्रोन आक्रमण रोकेको त्यहाँका गभर्नर मिखाइल राज्भोजाएभले बताएका छन् ।

युक्रेनमाथि रुसले आक्रमण शुरू गरेयता मस्कोको कृष्ण सागर बेडाको मुख्यालय रहेको उक्त प्रायद्वीपमा सिलसिलाबद्ध रूपमा ड्रोन आक्रमणहरू भइरहेका छन् ।

ताजा ड्रोन आक्रमणपछि फेरी जहाजहरूको आवागमनलाई रोकिएको राज्भोजाएभले जानकारी दिएका छन् ।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*