कोल्हवीमा थारु माघी महोत्सव धुमधाम हुदै
२०७९ माघ १, आईतवार १५:०८ गते
कोल्हवी:मधेस प्रदेश अन्तर्गत बारा जिल्लाको कोल्हवी नगरपालिकाको कोल्हवी बजार पुर्व चौरमा आज बाट थारु माघी महोत्सव २०७९ शुरु भएको छ।
कार्यक्रममा प्रमुख अतिथी कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरीले दिपमा बत्ती बालेर उदघाटन गर्नु भएको छ। बिसिस्त्ट अतिथी उप-मेयर लक्स्मी कुमारी चौधरी सहित अन्य माहनुभाब हरुको उपास्थिती रहेको छ।
आज बाट शुरु भएको कार्यक्रम भोलि २ र ३ गते सम्म चल्ने आयोजकले जनाएको छ। कार्यक्रममा स्थानिय कलाकारहरुले थारु भाषा,भेष भुषा सहित नाच गान गरेका छन।










