कोरियामा कामदारको तलब बढ्यो

कोल्हवी न्यूज
२०७९ पुष १६, शनिबार ०८:४९ गते

दक्षिण कोरियामा कामदारको तलब बढेको छ । रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत त्यहाँ कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) पुगेको छ ।

अब कामदारले मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) सम्म पाउने छन् । तलबवृद्धिले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया पुगेका हजारौँ नेपाली कामदार पनि लाभान्वित हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*