कंगोको राजधानी किन्सासामा बाढीपहिरोले १५ जनाको मृत्यु

कोल्हवी न्यूज
२०७९ मंसिर २८, बुधबार ०८:१५ गते

प्रजातान्त्रिक गणतन्त्र कारण कंगोको राजधानी किन्सासामा भीषण वर्षासँगैको बाढी र पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। वर्षाका कारण धेरै मानिस पहिरोमा फसेको अनुमान गरिएको छ।

स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका रहेका छन्।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*