जापानले २०२४ मा ३ वटै सेल्फ डिफेन्स फोर्स सम्मिलित ‘संयुक्त कमाण्ड’ स्थापना गर्ने तयारी

कोल्हवी न्यूज
२०७९ कार्तिक १३, आईतवार १३:३७ गते

जापानले आफ्नो तीन सेल्फ डिफेन्स फोर्स इकाइहरूको निरीक्षण गर्न र आपतकालिन अवस्थामा अमेरिकी सेनासँग राम्रो समन्वय गर्न नयाँ संयुक्त कमाण्ड र नयाँ कमान्डिङ अफिसर स्थापना गर्न अघि बढिरहेको  निक्केई एसियाले खबर छापेको छ।

ताइवान स्ट्रेटमा कुनै पनि सम्भावित संकटको लागि राष्ट्र सतर्क रहँदै गर्दा,सम २०२४ सम्ममा पुनर्संरचना हुन सक्ने आँकलन गरिएको हो । अधिकारीले स्थल, सामुद्रिक र वायु सेल्फ-डिफेन्स फोर्सको सञ्चालनको निरीक्षण गर्नेछन्, र आफ्नो अमेरिकी समकक्षीहरुसंग नजिकबाट सञ्चार आदान-प्रदान गर्नेछन्।न्युजअफनेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*