‘पुष्पा’मार्फत अल्लु अर्जुनलाई अवार्ड नै अवार्ड, ‘इन्डियन अफ द इयर’ को पनि उपाधि

कोल्हवी न्यूज
२०७९ आश्विन २७, बिहीबार ०९:१३ गते

अल्लु अर्जुन आफ्नो ब्लकबस्टर ुपुष्पास् द राइजु को सफलतासँग लगातार आफ्नो आकर्षण पनि चारैतिर फैलाउँदै छन्।

उनी भारतबाट न्यूयोर्कमा वार्षिक इन्डियन डे परेडमा ग्रान्ड मार्शलको रूपमा राष्ट्रको प्रतिनिधित्व गर्ने एकमात्र अभिनेता समेत बन्न भ्याए । उनलाई ुइन्डियन अफ द इयरु को समेत उपाधि दिइयो ।

यस चलचित्रपछि साँच्चै अल्लु अर्जुनले धेरै सफलताहरू एकपछि अर्को गरी चुमिरहेका छन् ुइन्डियन अफ द इयरु बाट सम्मानित हुनुका साथै उनले अन्य पुष्पास् द राइजका लागि सर्वश्रेष्ठ अभिनेता ९तेलुगु० पुरस्कार र सर्वश्रेष्ठ अभिनेताको लागि दक्षिणी फिल्मफेयर पुरस्कार समेत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*