खानेपानी मन्त्री उमाकान्त चौधरीले गराए प्रचण्डलाई ध्यानाकर्षण (भिडियोसहित)

अशेष ढुंगाना
२०७९ जेष्ठ २७, शुक्रबार १३:५० गते

कोल्हवी:मधेश प्रदेश अन्तर्गत बारा जिल्लामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लाई लिएर अहिले सर्बत्र सर्बोच्च अदालतको निर्णयविरुद्ध बिरोध प्रदर्सन भैरहेका बेला सरकारकामा रहेका बारा जिल्लाका खानेपानी मन्त्री मा.उमाकान्त चौधरीले आज बिहान १० बजे माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका छन।
देशको रास्टृिय आयोजनाका रूपमा अगाडि निर्माण प्रक्रिया बढीरहेको अवस्थामा एका एक सर्बोच्च अदालत्को निर्णय दुर्भाग्यपूर्ण रहेको उहाको भनाई रहेको छ।सरकार्ले उक्त विमानस्थल निर्माणका लागि भनेर मु-अब्जा समेत दिई चार किल्ल समेत गरिसकेको छ।तर केही वातावरण बिध हरुले वातावरण र बन्यजन्तु को विषयलाई लिएर सर्बोच्चमा केही समय अघि मुद्दा दायर गरेका थिए।
भरखरै गरिएको बजेट भासणमा समेत विमानस्थल बनाउनलाई बजेट छुट्टाईएको छ।यश बिसएमा बिस्व्स्त स्रोत ले बताए अनुसार मा.उमाकान्त चौधरीको समेत क्षेत्र पर्ने हुनाले उहाँलाई यश विषयमा अहिले बडि चिन्ता भैईरहेकाले आफ्नो क्षेत्रको बिकाश मात्र नभई समग्र देशको बिकास नहुने चिन्ताले त्यस सग सम्बन्दित सरोकार वाला निकाय र देसका प्रमुख ब्याक्तित्वहरुलाई विमानस्थलको बिसएमा छलफलका लागि तिब्र दौडधुप शुरु भएको बताएका छन।भिडिओ लिन्क तल हेर्नुहोला…

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*