खेलकुद बिकासमा नगरको चासो

कोल्हवी न्युज
२०७८ चैत्र १४, सोमबार १३:३८ गते

कोल्हवी : कोल्हवी नगरपालिकाले खेलकुद बिकास र खेलाडी उत्पादनका लागि भन्दै कोल्हवी नगरपालिका वडा न.१ को जनशक्ति क्लब द्वारा संचालित भलिबल प्रशिक्षण केन्द्र निर्माण र खेलकुद सामग्रीलाई रु ५,००,०००। सहयोग गरेको छ।
नगर प्रमुख भरत बहादुर भण्डारि ले क्लब का अध्यक्ष खुशी चौधरीलाई हिजो चेक हस्तन्तरण गरेका हुन। खेल क्षेत्रलाई सहयोग गर्दै आएकोमा खेल हुन खेलाडी पनि उत्पादन हुनु पर्छ भन्दै नगरपालिकाले यो सहयोग लाई अपरिहार्य ठान्दै सहयोग गर्नु परेको मेयर भन्डारीले कोल्हवी न्युज लाई बताउनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*