११ जना विद्यार्थीले गरे पुस्तक परिचर्चा

कोलहवी न्युज
२०७८ चैत्र २, बुधबार २०:०९ गते

‘पुस्तकले नै संसारलाई परिवर्तन गर्न सक्छ । त्यसैले आधारभूत तहबाट नै विद्यार्थीलाई पठन सीपको विकास गराउनुको साथै बोल्ने सीपको विकास गराउने उद्देश्यले बुक टक कार्यक्रम आयोजना गरेको हौँ ।’– कार्यक्रमका संयोजक जमुना थापाले भनिन्। बुक टकमा सहभागि भएका ११ जना विद्यार्थीलाई संयोजकद्वय जमुना थापा र सोहिता भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नवोदय विद्यालयका भाइस प्रिन्सिपल दुर्गा भट्टराई, शैक्षिक संयोजक अव्यक्त खनालको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*