पीएम कप : एपीएफ र कर्णाली तथा मधेस र लुम्बिनी प्रदेश खेल्दै

कोल्हवी न्यूज
२०७९ कार्तिक १९, शनिबार ०९:०३ गते

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा एपीएफ र कर्णाली प्रदेश तथा मूलपानी मैदानमा मधेस प्रदेश र लुम्बिनी प्रदेश खेल्दैछन् ।

दुवै खेल बिहान साढे नौ बजे सुरु हुनेछन् । एपीएफ आजको खेल जितेमा सेमिफाइनल पुग्ने छ भने कर्णाली पहिलो जितको खोजीमा छ । मधेस प्रदेश र लुम्बिनी प्रदेश भने दोस्रो जितको खोजीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*