मोदीको जन्मदिनमा ८ चितुवालाई निकुन्जमा छाडियो

कोल्हवी न्यूज
२०७९ आश्विन २, आईतवार ०८:३२ गते

भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ । लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकांक्षी परियोजनाअन्तर्गत शनिबार मध्य प्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा ती चितुवा छाडिएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो । छाडिएका चितुवामध्ये पाँच ओटा पोथी र तीन ओटा भाले छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*