युएईमा १५ जना पुरुष कामदारको माग, तलब ८२ हजार माथि र हवाई टिकट पनि निशुल्क

कोल्हवी न्यूज
२०७८ चैत्र २१, सोमबार १५:५८ गते

युएईको एक कम्पनीले १५ जना नेपाली पुरुष कामदारको माग गरेको छ । युएई सहरमा रहेको  ORDERIFY DELEVERY DEVICES LLC  ले १५ जना पुरुष कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ८२ हजार बढी पाउनेछ । इच्छुक कामदारले थ्यगतज ःबलउयधभच एखत।ीतम। काठमाडौंमा चैत २२ गते अन्तरवार्ता दिनुपर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क कर्मचारी आफैले बेहोर्नु पर्नेछ ।

हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*